विस्तार भइ रहेको ब्रह्माण्ड र क़ुरआन :
सन् १९२५ इशवतमा अमेरिकी बैज्ञानिक एड्वीन हुब्ब्ल (Edwin Hubble) को शोध बाट यो थाहा भयो कि आकाश गंगा हरु एक अर्का बाट निरन्तर टाढा भइ रहेको छ जसकारण यो ब्रह्माण्ड निरन्तर फैलिरहेको(विस्तार भईरहेको ) छ . तर क़ुरआन ले यसलाई १४ शताब्दी भन्दा अगाडी नै निम्न रूपमा उल्लेखित गरिसकेको थियो :
والسماء بنيناها بايد وانا لموسعون"”
“ र हामी ले(Allah) नै आफ्नो हातले यो आकाशलाई बनाको र यसलाई निरन्तर विस्तार गर्ने हामी नै हौँ ".
“And it is we who have constructed the heaven with hand and verily, it is We who are steadily expanding it” (The Quran, 51:47)
For any further detail please see : The Qur’an and Modern Science by Dr. Zakir Naik & Miracles of The Qur’an by Harun Yahya (Adnan Oktar)
No comments:
Post a Comment