इस्लाम के हो ?



इस्लाम के हो ? 

इस्लामको परिभाषा धेरै इस्लामिक विद्वान हरुले विभिन्न  रुपमा गरेका छन्  तर सब भन्दा प्रसिद्ध परिभाषा निम्न उल्लेख गरिएको छ। 

हजरत जिब्रईल (उहाँ माथि शान्ति होस्) एक गाउँलेको भेषभूषामा पैगम्बर हजरत मोहम्मद (स . अ .) कहाँ इस्लामको बारेमा  पुछताछ गर्न आउनु भए  यसको उद्देश्य त्यहाँ उपस्थित साहाबा (पैगम्बर मोहम्मद स .  अ . का  समकालीन ) हरुलाई इस्लामको बारेमा शिक्षा पर्दान गर्नु थियो। 
उहाँले पैगम्बर स . अ .लाई  सोध्नुभो कि  इस्लाम के हो ? जसको पैगम्बेर मोहम्मद स . अ . ले निम्न जवाफ दिनु भयो  :

"इस्लाम भनेको यो स्वीकार गर्नु कि अल्लाह बाहेक कोहि पूजनीय  छैन र मोहम्मद स . अ . अल्लाहका   दूत हुन् , नमाज पढ्नु, जकात (इस्लामिक तरिका अनुसार दान ) दिनु , वर्त राखनु र यदि छमता भए हज (इस्लामिक तिर्थ यात्रा ) गर्नु। 

No comments:

Post a Comment