Sunday, December 2, 2012

अन्तरिक्षमा नमाज पढ्ने पहिलो मुस्लिम

अन्तरिक्षमा नमाज पढ्ने  पहिलो मुस्लिम 
जुलाई 27, सन् 1972 मा मलेसियामा जन्म भएको डाक्टर  शैख  मुस्जफ्फ़र पेशागत हिसाबले डाक्टर र प्रशिक्षणका  आधारमा अन्तरिक्ष यात्री हुन् । उहाँको अनुसार अहिले सम्म अन्तरिक्षमा 500 जति मानिसहरु  पुगिसकेका छन् तर त्यसमध्ये 9 जना मात्र मुस्लिम थिए। अंतरिक्षबाट  फर्केर उनको एउटा इस्लामिक अन्तरिक्ष एजेन्सी (Islamic Space Agency ) बनाउने चाहना छ र यसका लागी उहाँले मुस्लिम देशहरुको सहायता पनि लिने विचारगरेका छन् ।